उच्छ्वास
उच्छ्वास
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. वेदना प्रकट गर्ने सूचकका रूपमा निस्कने मास्तिर तानिएको लामो सास । २. गहिरो र लामो सास; सुस्केरा । ३. आख्यायिका, उपन्यास आदि प्रबन्धकाव्यको अध्याय; सर्ग । > उच्छ्वासी— वि॰ १. लामो सास फेर्ने; सुस्केरा हाल्ने । २. वैलाएको । ३. मर्न लागेको; मरणासन्न ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: