पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

माथिल्लो स्तर

उदाहरण सम्पादन गर्नुहोस्

१. घरतरुलको पोषणतत्व निकै उच्चस्तरको देखिन आएको छ।

२. यो वर्ष युवा क्रिकेट टोलीको प्रदर्शन सोचे भन्दा उच्चस्तरको रह्यो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: high class