पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

विद्यालय तह भन्दा माथिल्लो तहको शिक्षा

उदाहरण सम्पादन गर्नुहोस्

त्यसबेला उच्चशिक्षाको लागि वनारस नै जानुपर्थ्यो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: higher education