पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

उपर्युक्त , सबै भन्दा मिल्दो

उदाहरण सम्पादन गर्नुहोस्

  1. यो सल्लाह उचित लाग्यो ।
  2. उनले लगाएको त्यो पहिरन त्यस कार्यक्रममा उचित लागेन ।