उघ्राइ
उघ्राइ
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्ना॰ उघ्रने भाव, क्रिया वा प्रक्रिया । उघ्राइनु— क॰ क्रि॰ उघार्ने काम गरिनु; उघ्रन लाइनु । उघ्राउनु— प्रे॰ क्रि॰ उघारो पार्नु; उघ्रन लाउनु; उघार्नु । उघ्रिनु— अ॰ क्रि॰ उघ्रनु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: