उघाउ–नु
उघाउ–नु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्सकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्स॰ क्रि॰ [रू उभाउनु] १. अञ्जुली गाडेर वा भाँडो डुबाएर पानी, अन्न आदि झिक्नु; उभाउनु । २. अलिअलि गरी धेरै जनाबाट नगद वा जिन्सी जम्मा गर्नु । ३. यथाशक्य आवश्यक खर्चसमेत कटौती गरी पैसा जोगाउनु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: