उग्ल–नु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

अकर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

अ॰ क्रि॰ [सं॰ उद्गल+नु] १. पित्तल, तामा आदि धातुका भाँडामा अमिलो वस्तु परेर नराम्रो दाग बस्नु; उगाल निस्कनु । २. सर्वनाश हुनु; निर्मूल हुनु । ३. नमिल्दो मिश्रण वा यस्तै विकृतिले रबमा विकार देखिनु । > उग्लाइ— ना॰ उग्लने काम वा प्रक्रिया । उग्लाइनु— क॰ क्रि॰ उग्लने पारिनु; उग्लन लाइनु; उगालिनु । उग्लाउनु— प्रे॰ क्रि॰ उग्लन लाउनु; उग्लने पार्नु । उग्लिँदो— वि॰ उग्लिएको; तमतमिएको; बेस्वादको ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: