उग्राउनु

सकर्मक क्रिया

स॰ क्रि॰ [प्रा॰ उग्गिर < सं॰ उद्गिरण+नु] १. गाई– भैँसी आदि पशुले निलिसकेको घाँस, पराल आदि फेरि मुखमा फर्काई चपाउनु; पागुर मार्नु । २. ज्यादा खानु; धेरै खानु ।

  1. अङ्ग्रेजी: