उगाल्–नु
उगाल्–नु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्सकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्स॰ क्रि॰ [सं॰ उद्गाल+नु] १. बोटबिरुवा आदि जरैसहित उखेली बिमाख पार्नु; जो भएका बुटाबुटी पनि मासेर रूखो गराउनु; उखाड्नु । २. पित्तल, तामा आदि धातुका भाँडामा अमिलो वस्तु हाली उगाल निकाल्नु; उग्लने गराउनु । ३. सत्यानाश पार्नु; निर्मूल गराउनु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: