उगाल
उगाल
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्कर्मवाच्य क्रिया
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰ उद्गाल ?] १. तामा, पित्तल आदि धातुका भाँडामा अमिलो वस्तु पर्दा देखिने विकृति; उग्लेर धातुका भाँडामा जम्ने हरियो पदार्थ । २. भाँडा उग्लेर खाने वस्तुमा आउने तमतमाउँदो स्वाद । ३. मात; पात्तिएको स्थिति । ४. अमिल्दो मिश्रणले वा जलवायुको विकारले रबमा आउने विकृति । श्र उगालाइ— ना॰ उगाल्ने अवस्था वा क्रियाप्रक्रिया । उगालिनु— क॰ क्रि॰ उगाल्ने काम गरिनु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: