उखेल्–नु
उखेल्–नु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्सकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्स॰ क्रि॰ [सं॰ उत्खात+नु] १. जरैसहित बोटबिरुवा आदि उक्काउनु; गाडेको बाँस, खम्बा, कीला आदिलाई बाहिर झिक्नु; उखाल्नु । २. रहेको ठाउँबाट हटाउनु; उखाड्नु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: