उखरमाउलो
उखरमाउलो
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ १. टन्टलापुर घाम; घामको चर्को वा पोल्ने राप । २. ज्यादै कडा गर्मी; भावर । ३. छुकछुके बानी; अति चञ्चलता । ४. उच्छृङ्खलता । ५. प्रेमीप्रेमिका आदिका बीच परस्परमा अचानक आघात पर्दा हुने हृदयको छटपटी; मानसिक कष्ट वा दुःख । ६. सहिनसक्नु झगडा । वि॰ ७. ज्यादै चञ्चल; अस्थिर ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: