उक्ल–नु
उक्ल–नु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्अ॰ क्रि॰ [उकालो+अ+नु] माथितिर लाग्नु वा जानु; मास्तिर पर्नु; उकालो लाग्नु । > उक्लाइ— ना॰ उक्लने काम वा प्रक्रिया । उक्लाइनु— क॰ क्रि॰ १. उक्लन लाइनु । २. उकेरा लाउने काम गरिनु । उक्लाउनु— प्रे॰क्रि॰/स॰क्रि॰ उक्लन लाउनु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: