उक्ति

नाम

ना॰ [सं॰] १. भनाइ; कथन । २. खास महत्त्वको वाक्य; सारगर्भित भनाइ । ~ प्रत्युक्ति— ना॰ सवालजवाफ; कुराकानी; संवाद; कथोपकथन ।

  1. अङ्ग्रेजी: