उकेल्–नु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

कर्मवाच्य क्रिया

अर्थ सम्पादन गर्नुहोस्

स॰ क्रि॰ [सं॰ उद्गिरण+नु] खाएको कुरा पेटमा नपुग्दै मुखैबाट जोड गरेर निकाल्नु; ओकल्नु । > उकेलाइ— ना॰ उकेल्ने काम वा प्रक्रिया । उकेलाइनु— क॰ क्रि॰ उकेल्न लाइनु । उकेलाउनु— प्रे॰क्रि॰/स॰क्रि॰ उकेल्न लाउनु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: