उकेर्–नु
उकेर्–नु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्सकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्स॰ क्रि॰ [उकेरा+नु] १. वरपरको माटो ल्याएर बोटबिरुवाका फेदमा थुप्य्राउनु; उकेरा लाउनु; गोडमेल गर्नु । २. गहिरो ठाउँमा रहेको माटो मास्तिर ल्याउनु । ३. कुनै व्यक्तिलाई नचाहिँदो वा व्यर्थको कामकुरो गर्न उक्साउनु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: