उकेराइ

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

कर्मवाच्य क्रिया

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [रू उकेर् (+आइ॰] उकेर्ने भाव, क्रिया वा प्रक्रिया । [ > ] उकेराइनु— क॰ क्रि॰ उकेरा दिन लाइनु । उकेराउनु— प्रे॰ क्रि॰ उकेरा दिलाउनु; उकेर्न लाउनु । उकेरिनु— क॰ क्रि॰ उकेर्ने काम गरिनु; उकेर्न लाइनु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: