पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

सास फेर्न गाह्रो भएको अवस्था; डर, त्रास, शून्यता आदि भएको वातावरणबाट हुने असजिलोपन

उदाहरण सम्पादन गर्नुहोस्

१. उकुसमुकुस र बाफिँदो बर्खाको रात छ।

२. उकुसमुकुस भयो, वाकवाक लागेर आयो र कपाल चट्क्यो।

३. साधारण मानिसहरू उकुसमुकुस भएर पनि बोल्न सक्तैनन्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: suffocated; claustrophobic