उकुच

नाम

ना॰ [सं॰ उत्कोठे एक पल्ट निको भई फेरि उकल्चेको घाउ; कुनै खराबीले निको नभई धेरै दिनसम्म पाकिरहेको घाउ; सइनखटिरा । ~ पल्टनु— टु॰ कुनै घाउखटिरा निको नभई धेरै दिनसम्म पाक्नु ।

  1. अङ्ग्रेजी: