उकास्–नु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

सकर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

स॰ क्रि॰ [उकास+नु] १. भास्सिएको वा दबिएको कुनै वस्तुलाई माथि उठाउनु; तल रहेको वस्तुलाई मास्तिर पुथ्याउनु । २. गहिरो भागमा माटो आदि हाली अग्लो पार्नु; अग्ल्याउनु । ३. तल्लो स्तरको मानिसलाई माथिल्लो स्तरमा पुथ्याउनु; उठाउनु । ४. आपद्विपद्बाट छुटकारा दिलाउनु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: