ईथर
व्युत्पत्ति
सम्पादन गर्नुहोस्अङ्ग्रेजी
- सम्पूर्ण आकाशमा व्याप्त भएको र त्यसैबाट प्रकाशका किरण पृथ्वीमा आउने पारदर्शी सूक्ष्म तत्त्व ।
- गन्धकको तेजाब र मद्यसारबाट तयार हुने एक रासायनिक पदार्थ
अङ्ग्रेजी
"https://ne.wiktionary.org/w/index.php?title=ईथर&oldid=75681" बाट अनुप्रेषित