पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

चिनजानका र व्यक्ति आफन्तहरू; शुभचिन्तकहरू

उदाहरण सम्पादन गर्नुहोस्

दशैँ आफ्ना नातागोता र इष्टमित्र भेट्ने मौका पनि हो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: friends and reletives