नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नामपद

अर्थ सम्पादन गर्नुहोस्

सामाजिक, रासायनिक आदि संरचनाको नमुना तयार पार्ने विद्या अथवा त्यससँग सम्बन्धित काम

उदाहरण सम्पादन गर्नुहोस्

१. कम्प्युटर शिक्षा प्रतिको लगाव इन्जिनियरिङमा पनि प्रशस्तै देखिन्छ। २. भवन निर्माण र सडक हेर्ने हो भने चीनको इन्जिनियरिङ कम आकर्षक छैन।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Engineering