इनार
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्- जमीनको सतहमुनिको पानी निकाल्नको लागि खनिएको गहिरो खाडल; गहिरो कुवा
उदाहरण
सम्पादन गर्नुहोस्- क्षेत्रपाटीमा इनार खन्दा कामदारको मृत्यु।
- इनारमा पानी सुक्दैछ त्यसले चिन्ता पनि थपिँदो छ।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी:Well [१]