नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

कुनै काम गर्न स्वीकृति दिइएको अनुमतिपत्र; लाइसेन्स

उदाहरण सम्पादन गर्नुहोस्

१. कर्फ्युको बेला हिँड्न विशेष इजाजतपत्र लिनुपर्ने व्यवस्था गरिएको छ।

२. एफएम रेडियो प्रसारणको लागि सञ्चार मन्त्रालयले इजाजतपत्र दिनुपर्दछ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Permission Letter