पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

नजिक; छेउछाउ; वरपर

उदाहरण सम्पादन गर्नुहोस्

  1. ऊ सधैँ मेरो आसपास घुमिरहन्छ ।
  2. मैले सुनेको थिएँ कि यता आसपासमा एउटा मन्दिर छ रे ।