आश्चर्य
आश्चर्य
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. नयाँ; अनौठा र अद्भुत वस्तु वा दृश्य देख्दा मनमा उठ्ने भाव; आसर्जे; उदेक । वि॰ २. अनौठो; ताजुबलाग्दो । ~ चकित— वि॰ अनौठो वस्तु वा दृश्य देखेर दङ्ग परेको; उदेकमा परेको । — भूत— वि॰ आश्चर्यमा परेको । श्र आश्चर्यित— वि॰ चकित ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: