आशङ्का
आशङ्का
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. दुविधा; शङ्का; सन्देह । २. कुनै अनिष्ट काम–कुराको सम्भावनाले पैदा हुने डर; कुनै अनिष्ट परिणामको सम्भाव्यता । > आशङ्कित— वि॰ आशङ्का गरिएको; सन्देहयुक्त ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: