आवेश
आवेश
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. कुनै बाह्य प्रभावबाट मनमा आउने प्रक्रिया; मनको प्रबल वेग; झोक; जोस । २. असामान्य मनःस्थिति; अचेतन मनको प्रभाव । ३. प्रवेश; पस्ने काम । ४. भूत–प्रेत आदिको असर; तन्त्र–मोहनी आदिको प्रभाव ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: