आवेदन
आवेदन
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
ना॰ [सं॰] १. कुनै काम गराइपाउन लेखिएको अनुरोधपत्र; दर्खास्त; निवेदन । २. प्रार्थना; अनुरोध; बिन्तीपत्र । ~ पत्र— ना॰ निवेदनपत्र; प्रार्थनापत्र ।
उदाहरण सम्पादन गर्नुहोस्
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: