आवेग

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. कुनै खराब वा असल कामको प्रतिक्रिया तथा प्रभावले अकस्मात् मनमा उठ्ने सहज प्रवृत्ति वा विकृति; झोक; मनोविकार । २. मानसिक उत्तेजनाको प्रभावले गरिएको काम । ३. मनको असामान्य अवस्था; चेतनमाथि परेको अचेतनको प्रभुत्व । ४. उत्पात आदिबाट हुने हडबडी आदिलाई बुझाउने व्यभिचारी भावको एक भेद । ~ जाल— ना॰ मनमा उब्जने आवेगहरूको समूह; मनोविकार ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: