आलोक
आलोक
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. उज्यालो; सेतो चहक; प्रकाश । २. हेराइ; दृष्टि । ३. सापेक्षता; आधारशिला । > आलोकन— ना॰ १. हेर्ने वा देख्ने काम । २. सोचविचार; गहिरो दृष्टि । आलोकनीय— वि॰ हेर्न वा विचार गर्न योग्य; चिन्तनीय । ~ स्तम्भ— ना॰ १. प्रकाशका लागि बत्ती जडिएको स्तम्भ; प्रकाशस्तम्भ । २. सबैलाई राम्रो बाटो देखाउने मान्छे ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: