आलाप
आलाप
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. कुराकानी; बोलचाल; बातचित; गफ । २. सङ्गीतको तानविशेष; स्वर–साधन । ~ विलाप— ना॰ मनको तीव्र वेदना पोखेर चिच्याउँदै रुने–कराउने काम; अलापविलाप; बिलौना ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: