आरूढ

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [सं॰] १. चढेको; कुनै वस्तुमाथि बसेको । २. तत्पर; सन्नद्ध । ~ यौवना— ना॰ १. बैँसले मत्त भएकी तरुनी; उमेर पुगेकी युवती । २. मध्या नायिकाका चार भेदमध्ये एक ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: