आयुध
आयुध
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. हतियार; शस्त्र; अस्त्र । २. अङ्गुल र मात्राको दस गुनाबराबरको नाप; सयताल, दिशा, नाडी वा प्रादुर्भावबराबरको नाप । — जीवी— वि॰ हतियार चलाएर जीविका गर्ने; शस्त्रजीवी । > आयुधिक— वि॰ १. हतियारसम्बन्धी; शस्त्रसम्बन्धी । ना॰ २. सिपाही; सैनिक; योद्धा । आयुधी— वि॰ १. हतियार भिर्ने; शस्त्रधारण गर्ने । ना॰ २. सैनिक; सिपाही; योद्धा । आयुधीय— वि॰ १. हतियार वा शस्त्रसँग सम्बन्धित; हातहतियारको । ना॰ २. लडाकू; योद्धा ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: