पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

आम्दानी वा आयमा लाग्ने कर

उदाहरण सम्पादन गर्नुहोस्

१. आयकरका दरमा पनि बजेटले कटौती गरेको छ।

२. त्यसपछि आयकरका दरको संरचनामा पटकपटक परिवर्तन गरियो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: income tax