आमोद

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. आनन्द; खुसी; खुसीयाली; हर्ष । २. रमिता । ३. सुगन्ध; सुवास; बास्ना । ~ प्रमोद— ना॰ भोगविलास; मनमोज; सुख–चैन; मोजगिरी । > आमोदित— वि॰ १. प्रसन्न पारिएको वा भएको; खुसी पारिएको वा भएको; हर्षित । २. सुगन्धित; सुवासित; सुवास भएको वा आएको । आमोदी— वि॰ १. प्रसन्न रहने; हर्षित । २. सुवासित; सुगन्धित ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: