आमरण
आमरण
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अव्यय
अर्थ
सम्पादन गर्नुहोस्अव्य॰ [सं॰] बाँचुन्जेल; नमरुन्जेल; मर्ने बेलासम्म; आखिरी घडीसम्म । > आमरणान्त— वि॰ बाँचेसम्म टिक्ने; नमरेसम्म रहने वा अड्ने; नमरुन्जेल रहने ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: