आभार
आभार
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. गुणग्राहिता; कृतज्ञता; गुन । २. कुनै वस्तु वा कार्यको बोझ; भारी । ३. गृहस्थीको भार; परिवारलाई पालनपोषण र रेखदेख गर्ने अभिभारा । > आभारी— वि॰ १. अर्काले गरेको उपकार मान्ने; गुनिलो । २. कृतज्ञ ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: