आबाल
आबाल
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्क्रियाविशेषण
अर्थ
सम्पादन गर्नुहोस्क्रि॰ वि॰ [सं॰] बालकलगायत; बालकदेखि लिएर । ~ वनिता— क्रि॰वि॰ स्वास्नीमान्छे र केटाकेटी लगायत; स्त्री र बालकसमेत । ~ वृद्ध— क्रि॰ वि॰ बालकदेखि लिएर बूढासम्म; बूढो र बालकसमेत ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: