आबाद
आबाद
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [फा॰] १. मानिस बसेर गुल्जार भएको; बस्ती बसेको । २. खनजोत गरेर बालीनाली लगाउन सकिने पारिएको । श्र आबादी— ना॰ १. बस्ती; बसोबास भएको ठाउँ । २. कुनै देशको जनसङ्ख्या; जनसमूह । ३. खनजोत गरेको जमिन । आबा न काबा— वि॰ [हावा + न + काबो होस हराएको; बेहोसी; सुद्धीबुद्धि नभएको; ग्वाँजे । आबा न चाबा— वि॰ [भो॰ब॰ आबा+न+चाबो तेल न पानीको; बेकामको; अर्थ न बर्थको; व्यर्थको; बिनसित्तिको ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: