नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

आपत्ति हुने किसिमको

उदाहरण सम्पादन गर्नुहोस्

१. छात्रवुत्ति लिएर पढिरहेको छात्रले यस्तो पत्रिका निकाल्नु झनै आपत्तिजनक थियो।

२. यो एउटा घोर आपत्तिजनक स्थिति हो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Objectionable