नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

विरोध वा असहमति

उदाहरण सम्पादन गर्नुहोस्

१. नेपालले यसमा कुनै आपत्ति जनाएको छैन।

२. मैले विवाह नगर्नुमा परिवार वा कसैको पनि आपत्ति रहेन।

अर्थ सम्पादन गर्नुहोस्

ठूलो समस्या वा दुःख-कष्ट

उदाहरण सम्पादन गर्नुहोस्

१. यिनले हामीलाई जस्तै आपत्तिबाट पनि बचाउन सक्नेछन्।

२. अपर्झट केही आपत्ति आइपर्दा उनले एक्लै के गर्न सक्लान् र?

अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Objection, Problem