आपण
आपण
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
ना॰ [सं॰] १. पसल; दोकान । २. हाट; हटिया; बजार; मेला । ~ कर— ना॰ कुनै व्यक्तिले मेला आदिमा पसल राखेबापत लाग्ने दस्तुर । > आपणिक— वि॰ पसले; दोकानदार; बेपारी ।
उदाहरण सम्पादन गर्नुहोस्
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: