आधिकारिक

नाम

वि॰ [सं॰] १. कुनै प्रकारको अख्तियार पाएको; अधिकारयुक्त; साधिकार । ना॰ २. अधिकारप्राप्त व्यक्ति; अधिकारी । > आधिकारिकी— ना॰ १. कुनै विशेष अधिकार पाएका र त्यस्तो अधिकारको प्रयोग गर्ने व्यक्तिहरूको समूह; अधिकारीहरूको समुदाय । २. न्यायाधीशहरूको समूह । ~

  1. अङ्ग्रेजी: