नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

बराबर दुई भागमा विभाजन गर्दाको एक भाग

उदाहरण सम्पादन गर्नुहोस्

१. आधा घण्टाको अलमल गरेर साथीहरू आउनुभयो

२. लगभग आधा चलचित्र दर्शक हँसाउँदैमा सकिन्छ

अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Half
"https://ne.wiktionary.org/w/index.php?title=आधा&oldid=40591" बाट अनुप्रेषित