आदिस्वरलोप
आदिस्वरलोप
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
ना॰ [सं॰] शब्दका अगिल्तिरको स्वर लोप हुने क्रिया (जस्तै— अभ्यन्तर > भित्र, अघैया > घैया (धान॰ इ॰) ।
उदाहरण सम्पादन गर्नुहोस्
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: