आदिपुरुष
आदिपुरुष
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. सृष्टिका पहिला पुरुष; मनु । २. कुल, गोत्र वा वंशको पहिलो व्यक्ति; कुलपुरुष । ३. पुर्खा । ४. विष्णु । ५. परमेश्वर रू
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: