आदिनाथ
आदिनाथ
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. शिव; महादेव । २. काठमाडौँदेखि दक्षिणतिर चोभार नामक स्थानमा रहेको बुद्धमूर्ति; आदिबुद्ध । (यिनी मत्स्येन्द्रनाथका गुरु मानिन्छन्॰ । आदिनूतनाश्म युग— ना॰ [सं॰] चार करोड पचास लाख वर्षपहिले प्रारम्भ भएको युग ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: