आदम

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [अ॰] १. इसाई, मुसलमान र यहुदीहरूका अनुसार मानव–जाति उत्पन्न गर्ने आदिपुरुष; हिन्दूहरूका मनुको समकक्ष सृष्टिका आदिमनुष्य वा व्यक्ति । २. आदमका सन्तान वा मनुष्य ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=आदम&oldid=45766" बाट अनुप्रेषित